Section 49
जफत गर्नुपर्ने मालवस्तु
यस ऐन बमोजिम कुनै मालवस्तु जफत हुने निर्णय भएमा त्यस्ता मालवस्तुसँग सम्बन्धित देहायका मालवस्तु समेत जफत हुनेछन्:-
(क) मालवस्तु प्याक गर्न वा ढुवानी गर्न प्रयोग भएका पार्सल, प्याकेट वा आधानपात्रहरु (कन्टेनर्स),
(ख) मालवस्तु ढुवानी गर्न प्रयोग गरिएका रेल, हवाइजहाज बाहेक रिक्सा, टाँगा, जनावर लगायत सबै किसिमका सवारी साधनहरु,
(ग) खण्ड (ख) बमोजिमका सवारी साधनमा राखेका कपडा, फर्निचर, विद्युतीय सामान र अरु सामग्रीहरु ।
(क) मालवस्तु प्याक गर्न वा ढुवानी गर्न प्रयोग भएका पार्सल, प्याकेट वा आधानपात्रहरु (कन्टेनर्स),
(ख) मालवस्तु ढुवानी गर्न प्रयोग गरिएका रेल, हवाइजहाज बाहेक रिक्सा, टाँगा, जनावर लगायत सबै किसिमका सवारी साधनहरु,
(ग) खण्ड (ख) बमोजिमका सवारी साधनमा राखेका कपडा, फर्निचर, विद्युतीय सामान र अरु सामग्रीहरु ।
भन्सार ऐन, २०६४
Preamble - 0
Chapter - 4
Section 9: कृटनीतिक सुविधा, महसुल सुविधा र भन्सार महसुल छुटSection 10: बण्डेड वेयरहाउसको सुविधा प्रदान गर्न सक्नेSection 11: बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा प्रदान गर्न सक्नेSection 12: विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले पैठारी तथा निकासी गर्ने मालवस्तुमा नेपाल सरकारले भन्सार महसुल छुट तथा अन्य सुविधा दिने
Chapter - 6
Section 17: विवरण पेश गर्नु पर्नेSection 18: प्रज्ञापनपत्र भरी पेश गर्नु पर्नेSection 19: प्रज्ञापनपत्र जाँच गर्नेSection 20: मालवस्तुको जाँच गर्नेSection 21: मूल्याङ्कन गर्नु पर्नेSection 22: मालवस्तुको वर्गीकरण तथा महसुल निर्धारणSection 23: मालवस्तु जाँचपास गर्नेSection 23A: केन्द्रीय जाँचपास प्रणाली अवलम्बन गर्न सक्नेSection 24: मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अघि महसुल निर्धारण गर्न सकिनेSection 25: निकासी वा पैठारी गर्न सकिनेSection 26: निस्सा, प्रमाण वा रसिद माग गर्न सक्नेSection 27: प्रज्ञापनपत्रको ढाँचा
Chapter - 8
Section 34: जाँचपासपछि परीक्षण गर्न सकिनेSection 35: मालक्स्तु तथा व्यक्ति भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेSection 36: शङ्का लागेमा वा आधार भएमा तलासी गर्नेSection 37: तलासी लिइने व्यक्तिले तलासी हुनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत छेउ पेश गराउन माग गर्न सक्नेSection 38: चोरी पैठारी वा चोरी निकासी गरेको मानिनेSection 39: घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिनेSection 40: पक्राउ गर्न सक्नेSection 41: नगद धरौटीमा छाडन वा हिरासतमा राख्न सकिनेSection 42: फरार व्यक्तिलाई पछि पक्रन हुनेSection 43: अधिकतम बल प्रयोग गर्न सक्ने
Chapter - 9
Section 44: जफत हुने मालवस्तु कब्जामा लिन सक्नेSection 45: कब्जामा लिएको निस्सा दिनु पर्नेSection 46: मालवस्तु बुझाउनु पर्नेSection 47: जफत भएको र भन्सारबाट नछुटाएको मालवस्तु नेपाल सरकारको हुनेSection 48: जफत गरेको सूचना दिनुपर्नेSection 49: जफत गर्नुपर्ने मालवस्तुSection 50: लिलाम बिक्री गर्न सक्ने
Chapter - 10
Chapter - 14
Section 68: बौद्धिक सम्पत्ति उपरको अधिकार उल्लङ्वन गरी निकासी वा पैठारी हुन लागेको मालवस्तु रोक्रा गर्न निवेदन दिन सक्नेSection 69: भन्सार कार्यालय वा गोदाममा रोक्का रहेका मालवस्तुको क्षतिपूर्तिSection 70: पुनरावलोकन गर्न सक्नेSection 71: चोरी निकासी वा पैठारी पक्राउ गर्ने वा सुराक दिने व्यक्तिलाई पुरस्कार दिनेSection 72: विलम्ब शुल्क (डेमरेज) लाग्नेSection 73: जरिबाना नतिरेसम्म मालवस्तु उठाउन - नपाउनेSection 74: छुट रकम वा जरिबाना तिर्नु पर्नेSection 75: भन्सार महसुल वा जरिबाना फिर्ता दिनेSection 76: मालवस्तुको धनी वा एजेन्टमा जिम्मेवारी रहनेSection 77: मालधनीले खर्च व्यहोर्नु पर्नेSection 78: प्रतिलिपि दिन सकिनेSection 79: पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिनेSection 80: जानकारी माग गर्न सक्नेSection 81: म्याद जारी तथा कारबाही र किनाराSection 82: सूचना जारी गर्ने तरिकाSection 83: अधिकार प्रत्यायोजन गर्न सक्नेSection 84: अर्थ मन्त्रालयले अधिकारी तोकी अधिकार सुम्पन सक्नेSection 85: अर्थ मन्त्रालयले कुनै अधिकारीलाई तोक्न सक्नेSection 86: अदालतलाई भए सरहको अधिकार हुनेSection 87: सहयोग गर्नुपर्नेSection 88: अन्य निकायले हस्तक्षेप गर्न नहुनेSection 88A: गोपनीयता सम्बन्धी व्यवस्थाSection 89: पूर्वादेश सम्बन्धी व्यवस्थाSection 89A: भन्सार सहयोग सम्बन्धी सम्झौता गर्न सक्नेSection 89B: निकासी वा पैठारी संकेत नम्बर लिनुपर्नेSection 89C: विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेSection 89D: कागजातलाई मान्यता दिनेSection 89E: राष्ट्रिय एकद्वार प्रणालीबाट कार्य गर्न सकिनेSection 89F: निकासी पैठारी गरिने मालवस्तुको आन्तरिक परिवहनSection 89G: आन्तरिक परिवहन सम्वन्धीSection 90: आदेश जारी गर्न सक्नेSection 91: कारबाही गर्ने अधिकारSection 92: नियम बनाउने अधिकारSection 93: निर्देशिका तथा कार्यविधि बनाउन सक्नेSection 94: खारेजी तथा बचाउ